लमजुङमा त्रिवेणी कप: मर्स्याङदी पुग्याे सेमिफाइनलमा, मल्ल बने म्यान अफ द म्याच

लमजुङको सदरमुकाम बेसिशहरमा जारी त्रिवेणी कपमा मर्स्याङदी क्लब सेमिफाइनलमा पुगेको छ ।  विगतमा समूह चरणबाटै बहिरिरहने मर्स्याङ्दी यसपटक भने सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हाे । शुक्रबार भएको पहिलो खेलमा आयोजक त्रिवेणी क्लबलाई ट्राइब्रेकरमा ५-४ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको  हाे । आज भएको प्रतिस्पर्धामा उत्कृष्ट खेलाडी बन्दै गोल किपर भबिन्द्र मल्ल … Continue reading लमजुङमा त्रिवेणी कप: मर्स्याङदी पुग्याे सेमिफाइनलमा, मल्ल बने म्यान अफ द म्याच