नेपाली कम्युनिस्ट पार्टी साेलुखुम्बुले गर्याे उमेदवार सिफारिस, किराँतीलाई समानुपातिक, अरूमा काे ?
नेपाली कम्युनिष्ट पार्टी साेलुखुम्बुले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाकाे लागि समानुपातिकमा हालै एकतामा आएका पुर्व माओवादी नेता गाेपाल किरातिलाई समानुपातिक तर्फकाे पदमा सिफारिस गरेको छ ।
बुधबार भएको जिल्ला समिति बैठकबाट प्रत्यक्ष र समानुपातिक तर्फ उमेदवार सिफारिस गरिएको हाे । जस अनुसार जिल्लाबाट निम्न उमेदवारहरूलाई सर्वसम्मत निर्णय गरि सिफारिस गरिएको बताइएको छ ।
प्रतिनिधि सभा प्रत्यक्ष तर्फ
१) हेम कुमार राई “शूरवीर”
२) असिम राई
३) शिव बहादुर बस्नेत “राजेन्द्र”
४) आङ्गदावा शेर्पा
५) अमिरकाजी कुलुङ्ग
प्रतिनिधिसभा तर्फ समानुपातिक उमेद्ववार
१) गोपाल किराँती
२) पासाङ्ग शेर्पा “कर्मा”
३) निमातेण्डुप शेर्पा
४) घनश्याम नेपाली
५) केशब खड्का “श्याम”
महिला तर्फ
१) करूणा ढुङ्गेल
२) ङिमाडिकि शेर्पा
३) अमृता कुलुङ राई
#राष्ट्रिय सभा तर्फ
१) दिल बहादुर नेपाली “घनश्याम”




