सावधान ! असाेज १७ देखी यस्तो छ माैसम

दशैकाे मुख्य दिन टिका सकिएकाे छ तर अझै पुर्णिमासम्म पनि टिका लगाउने प्रचलन छ । यसपटकको दशैं हिले दशैं बनेकाे छ । जल तथा मौसम विज्ञान विभागले आगामी असोज १७ गतेदेखि २० गतेसम्म देशका खासगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको बताएको छ। विभागले नारायणी, बागमती, कमला र कोशी … Continue reading सावधान ! असाेज १७ देखी यस्तो छ माैसम