एमाले भित्रकाे विवाद भुसको आगो झैं सल्कीँदै, फरक प्रतिवेदनको तयारीमा पाेखरेल समुह

नेकपा एमाले भित्रकाे विवाद भुसको आगो भैं सल्कीरहेको छ । विशेष गरेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारी प्रवृत्ति र निर्णयहरुले गर्दा पार्टीभित्र विवाद बढ्दै गएको हो । ओलीले पुर्व राष्ट्रपति तथा मदन भण्डारीपत्नी विद्या भण्डारीको पार्टी सदस्यता खारेज गर्ने निर्णयले एमालेमा तिव्र विवाद बढेको हो । जसको नेतृत्व बाहिरी रुपमा विद्या भण्डारीले र … Continue reading एमाले भित्रकाे विवाद भुसको आगो झैं सल्कीँदै, फरक प्रतिवेदनको तयारीमा पाेखरेल समुह