माधवकाे पक्षमा बहस गर्न सय बढी वकिलले टिपाए नाम

पतञ्जली जग्गा प्रकरणमा अख्तियारले मुद्वा दायर गरेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको पक्षमा बहस गर्न एक सय भन्दा बढी वकिलले नाम टिपाएका छन्। आज विशेष अदालतमा नेपालसहितकाे मुद्वामा बहस भइरहेको छ । अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बहसका लागि माधव नेपालको पक्षबाट मात्रै एक सय जनाभन्दा बढीले वकालतनामा गरेको बताए। बुधबार माधव … Continue reading माधवकाे पक्षमा बहस गर्न सय बढी वकिलले टिपाए नाम