सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

मूलखबर संवाददाता
काठमाडौं, २२ जेठ

कञ्चनपुर, २२ जेठ-

सुदूरपश्चिम प्रदेशमा कोभिड परीक्षण गर्ने किट अभाव भएको छ ।

गौरीफन्टा र गड्डाचौकि नाकामा भारतबाट नेपाल फर्किनेहरुमा कोभिड सङ्क्रमण देखिन थाले पनि परीक्षण गर्ने किट अभाव देखिएकाे हाे ।