आजबाट संसदकाे हिउँदे अधिवेशन शुरू हुँदै, सत्तापक्ष र विपक्षीकाे यस्तो छ तयारी
संघीय संसद्को हिउँदे अधिवेशन आज शुक्रबार दिउँसो १ बजेबाट सुरु हुँदैछ । सरकारले संसद छलेर अध्यादेश ल्याएपछि विपक्षी दलहरूकाे तिब्र दबाबपछि संसदकाे अधिवेशन बाेलाइएकाे छ । अधिवेशनको पूर्वतयारीमा रहेका सत्तापक्ष र प्रतिपक्षी दुवैको प्रमुख प्राथमिकतामा संसद् अधिवेशन नरहेका बेला जारी भएका अध्यादेश पर्ने देखिएकाे छ । सरकार पक्षले अध्यादेशकाे आवश्यकता पुष्टि गर्ने र विपक्षी दलले … Continue reading आजबाट संसदकाे हिउँदे अधिवेशन शुरू हुँदै, सत्तापक्ष र विपक्षीकाे यस्तो छ तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed