
हाम्रो माछापुच्छ्रे ! हिउँविनाकाे हिमाल ?
पछिल्लो समय हिमाल आसपास केही हिउँ परेको भएतापनि हिमालहरू हिउँले भरिन सकेका छैनन् । विशेष गरेर जलवायु परिवर्तनको नकारात्मक असरका कारण नेपालका हिमालहरू नांगो देखिन थालेका छन् ।
जसको ज्वलन्त उदाहरण माछापुच्छ्रेकाे तस्बिर आएको छ ।
पोखरा-बागलुङ सडक खण्ड अन्तर्गत कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका-३ स्थित लक्ष्मीदेउरालीबाट देखिएको माछापुच्छ्रे । तस्विर- रासस ।
