
जनतासँग माओवादी अध्यक्ष प्रचण्ड (फाेटाेफिचर)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विराटनगरको ठूलोमिल चोकबाट तिनपैनी-जलजला चोक-अस्पताल चोक-जिल्ला प्रशासन कार्यालयहुँदै पुन: ठूलो मिल चोकमा पुगेर राजवंशी समुदायको भक्का ग्रहण र चियापान गर्नुभएको छ ।
