आफैं हाजिर भएका रास्वपा सभापति लामिछानेलाई पुन हिरासत पठाइयो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुन: हिरासत पठाइएको छ । कास्की जिल्ला अदालतबाट ६५ लाख धिताे राखेर रिहा भएर आफैं काठमाडौं जिल्ला अदालतमा हाजिर भएका पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई काठमाडौं जिल्ला अदालतमा बहस नसकिएको भन्दै पुनः न्यायिक हिरासत पठाउने आदेश दिइएकाे हाे। बहस नसकिएपछि उनलाई न्यायिक हिरासत पठाइएको हाे। साेमबार सरकारी वकिल … Continue reading आफैं हाजिर भएका रास्वपा सभापति लामिछानेलाई पुन हिरासत पठाइयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed