यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
बढ्याे नेप्से, कति बढ्याे काराेबार ? बढ्याे नेप्से, कति बढ्याे काराेबार? मूलखबर संवाददाता काठमाडौं, ११ मंसिर शेयर काराेबार केही बढेकाे छ । मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।. सोमबार १५.८३ अंक र मंगलबार ३३.४१ अंक गरी दुई दिनमा नेप्से ४९.२४ अंकले बढेको छ।. यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।. गत कारोबार दिन अर्थात् सोमबार ६ अर्ब ३४ करोडको सेयर कारोबार भएकोमा मंगलबार ७ अर्ब ४४ करोडको सेयर कारोबार भएको छ।. अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब १० करोड रूपैयाँ वृद्धि भएको हो।. आज ३१२ वटा धितोपत्रको एक करोड ४२ लाख ९२ हजार ७४२ कित्ता सेयर किनबेच भएको हो।.
बढ्याे नेप्से, कति बढ्याे काराेबार ?
मूलखबर संवाददाता
काठमाडौं, ११ मंसिर
शेयर काराेबार केही बढेकाे छ । मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
सोमबार १५.८३ अंक र मंगलबार ३३.४१ अंक गरी दुई दिनमा नेप्से ४९.२४ अंकले बढेको छ।
यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।
गत कारोबार दिन अर्थात् सोमबार ६ अर्ब ३४ करोडको सेयर कारोबार भएकोमा मंगलबार ७ अर्ब ४४ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब १० करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३१२ वटा धितोपत्रको एक करोड ४२ लाख ९२ हजार ७४२ कित्ता सेयर किनबेच भएको हो।