मुग्लिङ नारायणगढ खण्डकाे सत्रकिलाेमा बस र माइक्रो ठाेक्कीँदा ४ काे मृत्युु

प्रत्येक दिन जसाे राजमार्गमा दुर्घटनाका खबर हरू आइरहेका छन् । आज पनि मुग्लिङ नारायणगढ सडक खण्डमा माइक्राेबस र बस ठाेक्किएर दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाउनुपरेको छ । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको बस चितवनकाे सत्रकिलाे भन्ने स्थानमा … Continue reading मुग्लिङ नारायणगढ खण्डकाे सत्रकिलाेमा बस र माइक्रो ठाेक्कीँदा ४ काे मृत्युु