
झिलिमिलि तिहार, उज्यालो नेपाल, सबैले सम्झिए प्रचण्ड, जनार्दन र कुलमान ।
यस वर्षको तिहारकाे तेस्रो दिन देशैभर दिपावली गरिएको छ । २०७४ सालसम्म तिहार र दिपावलीमा विद्युुत खपत नगर्न तथा वत्ती नबाल्न अनुराेध गर्दै सुचना निकालिन्थ्याे र दैनिक १८ घण्टा सम्मकाे लाेडसेडिङ तालिका प्रकासित गरिन्थ्याे ।
तर विद्युुत प्राधिकरणले २०७४ सालकाे तिहारकाे दिपावलीमा जति पनि विद्युुत खपत गर्दा हुन्छ भनेर सुचना निकाल्याे, वत्ती बाल्न अनुराेध गर्याे ।
माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र जनार्दन शर्मा उर्जामन्त्री बनेपछि उज्यालो नेपाल बनाउने संकल्प माओवादीले गर्याे र प्राधिकरणकाे प्रमुख कुलमान घिसिङलाई बनाइयाे , अनि सम्भव भयाे यस्तो उज्यालो नेपाल ।
देशैभर दिपावली गरिरहँदा, उज्यालोकाे आलाेका सबै नेपालीले प्रचण्ड, जनार्दन र कुलमा सम्झिए र दिए धन्यवाद ।

हामी पनि अँध्यारो युगकाे अन्त्य गर्दै उज्यालो नेपाल बनाउने अभियानका सुत्रधार प्रचण्ड र अभियन्ता जनार्दन र कुलमान तथा माओवादीलाई सम्मानसाथ धन्यवाद भन्न चाहन्छाैं ।
