
बढी भाडा असुल्ने गाडीलाइ कार्बाही खोइ ?
दशैंकाे माैका छाेपेर नारायणघाटदेखि काठमाडौ सम्मको न्युनतम भाडा दर भन्दा २ गुना बढी लिने गरेको गुनासो यात्रुहरूले गरेका छन् ।
रूटमा नियमित चल्ने गाडी नै भयपनी खुलमखुला दाेब्बर भन्दा बढी भाडा तिर्न बाध्य भएर यात्रुहरु लुटिएका भएपनि ट्राफिक प्रहरीले पटक्कै कारवाही नगरेकाे उनिहरूकाे दुखेसाे छ ।
सरकारको फितलो अनुगमनको कारण देखाउदै खुलमखुल्ला लुट्नेहरुलाइ के कार्बाही होला त ? हाम्रो प्रस्न नेपाल सरकार्लाइ ट्राफिक प्रहरीलाई ?
