ओली आउने भएपछि विमानस्थलका अन्य उडान आधा घण्टाका लागि बन्द

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किन लागेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द गरिएको छ ।
ओली ४ः१५ बजे विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

आधाघण्टा उडान बन्द भएपछि सेवाग्राहीले सास्ति बेहोर्नु परेको छ ।