डुबान, बाढी र पहिराेले देशभर ५० बढीको मृत्युु, राजधानीमा मात्रै ३२ जनाकाे मृत्यु, सयाैं वेपत्ता

बिहीबारदेखि लगातार परेकाे वर्षाकाे कारण भएको डुबान, बाढि र पहिराेका कारण देशभर ठूलाे जनधनकाे क्षति भएको छ । वर्षा र वाढीकाे पुर्व सुचना र आंकलन भएको भएतापनि पर्याप्त सरकारले पुर्व तयारी नगर्दा राजधानी काठमाडौं उपत्यकामै सबैभन्दा बढि मानविय क्षति भएको छ । शनिबार दिउँसो २ बजेसम्म देशभर कम्तीमा ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ … Continue reading डुबान, बाढी र पहिराेले देशभर ५० बढीको मृत्युु, राजधानीमा मात्रै ३२ जनाकाे मृत्यु, सयाैं वेपत्ता