
के छ एमालेको अन्तर पार्टी निर्देशीकामा ? नयाँ निर्णयसहित
सत्तारुढ दल नेकपा एमालेले सरकामारमा नेतृत्व गरेसँगै पार्टी नेताहरुको कार्यविभाजनमा व्यापक हेरफेर गरेको छ ।
खासगरी आगामी निर्वाचन २०८४ लाई मिसन बनाउँदै त्यही अनुसारको जिम्मेवारी तोकिएको एमाले नेताहरुले बताएका छन् ।
एमालेको सचिवालय बैठकले केन्द्रीय पदाधिकारीहरुमध्ये पृथ्वी सुब्बा गुरुङलाई मन्त्रीको मात्रै जिम्मेवारी दिएको छ भने अन्य पदाधिकारीहरुलाई पार्टीका विभिन्न फाँटको जिम्मेवारी दिएको छ । त्यसैगरी स्थायी सििमत सदस्इ र पोलिटव्युरोदेखि केन्द्रीय समिति सदस्यसम्मको ठोस जिम्मेवारी उल्लेख गर्दै अन्तर पार्टी निर्देशीका जारी गरेको छ ।
एमालेको अपानी १० मा के छ त ? पढौं कसले के मा पाए जिम्मेवारी ?
