
स्वास्थ्य विमा अन्तरगतका सुविधा थैलीका ओैषधिकाे दररेट परिवर्तन
स्वास्थ्य बीमा अन्तर्गत सुविधा थैलीका सेवा सुविधाको ओैषधिका दररेट परिवर्तन गरिएका छन् । परिमार्जित नयाँ दर सार्वजनिक भएको छ स्वास्थ्य बीमा बोर्डले बोर्डले १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क तोकेको हो।
स्वास्थ्य बीमा अन्तर्गत सुविधा थैलीका सेवा सुविधाको परिमार्जित नयाँ दर सार्वजनिक भएको हाे ।
नयाँ दररेट साउन १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ।
परिमार्जित दर रेटमा ओपीडी टिकट ५० रुपैयाँ, जनरल बेड चार्ज प्रतिदिन दुई सय ५० रुपैयाँ राखिएको छ। सबैभन्दा सर्जरीमा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ ।
Benefit_Package_Updated_Final_2081_Jul10_2024
