प्रचण्ड सरकारको सफल कूटनीतिः नेपालीलाई क्षतिपुर्ति दिन रुस सरकार तयार

आइतबार युगाण्डाबाट फर्किने क्रममा विमानस्थलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपालीबारे संक्षिप्त कुरा गरेका थिए। युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलनमा भाग लिई आइतबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले रुसी सेनामा भर्ती भएकाहरूलाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरेको मात्र बताए। तर … Continue reading प्रचण्ड सरकारको सफल कूटनीतिः नेपालीलाई क्षतिपुर्ति दिन रुस सरकार तयार