यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
पूर्वमिस नेपाल श्रृंखला खतिवडाले कसिन् लगनगाँठो. मूलखबर संवाददाता काठमाडौं काठमाडौँ, २८ मंसिर २०८० पूर्वमिस नेपाल श्रृंखला खतिवडाले आज लगनगाँठो कसेकि छिन् । सञ्चार उद्यमी सम्भव सिरोहियासंग खतिवडाले आज लगनगाँठो कसेकि हुन । अहिले काठमाडौंको हायात होटलमा विवाह उनिहरुको विवाह भईरहेको छ ।. विवाह समारोहमा दुवै पक्षको परिवार, आफन्तजनदेखि पूर्वमिस नेपालहरु पनि सहभागी रहेका छन् । श्रृंखलाको विवाहकै लागि भनेर हार्वर्ड विश्वविद्यालयका उनका सहपाठी अमेरिकादेखि काठमाडौं आएका छन् ।. केही दिन चलेको हल्दी, मेहेन्दी र संगीत सेरेमोनीपछि आज स्वयम्वर हुन लागेको हो । यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।.
पूर्वमिस नेपाल श्रृंखला खतिवडाले कसिन् लगनगाँठो
मूलखबर संवाददाता
काठमाडौं
काठमाडौँ, २८ मंसिर २०८०
पूर्वमिस नेपाल श्रृंखला खतिवडाले आज लगनगाँठो कसेकि छिन् । सञ्चार उद्यमी सम्भव सिरोहियासंग खतिवडाले आज लगनगाँठो कसेकि हुन । अहिले काठमाडौंको हायात होटलमा विवाह उनिहरुको विवाह भईरहेको छ ।
विवाह समारोहमा दुवै पक्षको परिवार, आफन्तजनदेखि पूर्वमिस नेपालहरु पनि सहभागी रहेका छन् । श्रृंखलाको विवाहकै लागि भनेर हार्वर्ड विश्वविद्यालयका उनका सहपाठी अमेरिकादेखि काठमाडौं आएका छन् ।
केही दिन चलेको हल्दी, मेहेन्दी र संगीत सेरेमोनीपछि आज स्वयम्वर हुन लागेको हो । यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।