विदेशी मुद्राको मूल्य कति, यस्तो छ आजका लागि तोकिएको दर रेट

मूलखबर संवाददाता
काठमाडौं

विहीबारअमेरिकी डलरसँगै युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य घटेको छ।

आज १ अमेरिकी डलरको खरिद दर १३२.८० रुपैयाँ र बिक्री दर १३३.४० रुपैयाँ तय भएको छ। हिजो १ डलरको खरिद दर १३२.८२ रुपैयाँ र बिक्री दर १३३.४२ रुपैयाँ थियो।

यस्तै, हिजो १ युरोको खरिद दर १४१.२३ रुपैयाँ रहेकोमा आज १४०.४१ रुपैयाँ कायम भएको छ। बिक्री दर हिजो १४१.८७ रुपैयाँ रहेकोमा आज १४१.०४ रुपैयाँ रहेको छ।

आज १ पाउण्डको बिक्री दर १६१.६९ रुपैयाँ र खरिद दर १६०.९७ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको बिक्री दर १६३.१५ रुपैयाँ र खरिद दर १६२.४१ रुपैयाँ थियो।

कुन मुद्राको दर कति ?

मुद्रा इकाइ खरिद (आज) खरिद (हिजो) बिक्री (आज) बिक्री (हिजो)
अमेरिकी डलर १३२.८० १३२.८२ १३३.४० १३३.४२
युरोपियन युरो १४०.४१ १४१.२३ १४१.०४ १४१.८७
बेलायती पाउण्ड स्टर्लिङ १६०.९७ १६२.४१ १६१.६९ १६३.१५
स्वीस फ्रान्क १४८.२५ १४८.६८ १४८.९२ १४९.३६
अस्ट्रेलियन डलर ८४.१२ ८४.५१ ८४.५० ८४.९०
क्यानेडियन डलर ९६.३८ ९६.९८ ९६.८१ ९७.४२
सिंगापुर डलर ९६.९४ ९७.१७ ९७.३८ ९७.६
जापानी येन १० ८.८६ ८.८७ ८.९० ८.९१
चिनियाँ युआन १८.१५ १८.१७ १८.२३ १८.२५
साउदी अरेबियन रियाल ३५.४ ३५.४१ ३५.५६ ३५.५७
कतारी रियाल ३६.४१ ३६.४१ ३६.५७ ३६.५८
थाइ भाट ३.६७ ३.६७ ३.६९ ३.६९
यूएई दिराम ३६.१६ ३६.१६ ३६.३२ ३६.३२
मलेसियन रिंगिट २७.७८ २७.७६ २७.९१ २७.८८
कोरियन ओन १०० ९.८३ ९.८८ ९.८७ ९.९३
स्वीडिश क्रोनर ११.९१ १२.०३ ११.९६ १२.०९
डेनिश क्रोनर १८.८१ १८.९२ १८.९ १९
हङकङ डलर १६.९८ १६.९८ १७.०६ १७.०६
कुवेती दिनार ४२९.४ ४२९.७३ ४३१.३४ ४३१.६७
बहराइन दिनार ३५२.०७ ३५२.१२ ३५३.६६ ३५३.७१
स्रोत : नेपाल राष्ट्र बैंक