आज कति छ विदेशी मुद्राको भाउ, कुन मुद्राको विनिमय दर कति

मूलखबर संवाददाता
काठमाडौं

आज अमेरिकी डलर र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ। युरोपियन युरोको मूल्य भने आज बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १३२.७० रुपैयाँ र बिक्री दर १३३.३० रुपैयाँ तय भएको छ। हिजो १ डलरको १३२.९० रुपैयाँ र बिक्री दर १३३.५० रुपैयाँ थियो।

यस्तै, १ बेलायती पाउण्डको खरिद दर आज १६०.८९ र बिक्री दर १६१.६१ रुपैयाँ पुगेको छ। हिजो १ पाउण्डको बिक्री दर १६१.१५ रुपैयाँ र खरिद दर १६१.८८ रुपैयाँ थियो।

युरोको मूल्यमा भने थौरै बढोत्तरी भएको छ। आज १ युरोको खरिद दर १४०.५३ रुपैयाँ र बिक्री दर १४१.१६ रुपैयाँ कायम भएको छ। हिजो १ युरोको १४०.३३ रुपैयाँ र बिक्री दर १४०.९६ रुपैयाँ थियो।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

 

मुद्रा इकाइ खरिद (आज) खरिद (हिजो) बिक्री (आज) बिक्री (हिजो)
अमेरिकी डलर १३२.७० १३२.९० १३३.३० १३३.५०
युरोपियन युरो १४०.५३ १४०.३३ १४१.१६ १४०.९६
बेलायती पाउण्ड स्टर्लिङ १६०.८९ १६१.१५ १६१.६१ १६१.८८
स्वीस फ्रान्क १४८.८३ १४८.०९ १४९.५ १४८.७५
अस्ट्रेलियन डलर ८३.७४ ८३.९० ८४.१२ ८४.२८
क्यानेडियन डलर ९६.८५ ९६.८७ ९७.२९ ९७.३१
सिंगापुर डलर ९६.७१ ९६.७८ ९७.१५ ९७.२२
जापानी येन १० ८.८५ ८.८७ ८.८९ ८.९१
चिनियाँ युआन १८.१४ १८.१७ १८.२२ १८.२५
साउदी अरेबियन रियाल ३५.३८ ३५.४३ ३५.५४ ३५.५९
कतारी रियाल ३६.३७ ३६.४५ ३६.५४ ३६.६१
थाइ भाट ३.६३ ३.६५ ३.६५ ३.६७
यूएई दिराम ३६.१३ ३६.१८ ३६.२९ ३६.३५
मलेसियन रिंगिट २७.८३ २७.८९ २७.९६ २८.०१
कोरियन ओन १०० ९.८२ ९.७८ ९.८६ ९.८३
स्वीडिश क्रोनर १२.०८ १२.०६ १२.१३ १२.१२
डेनिश क्रोनर १८.८३ १८.८ १८.९२ १८.८९
हङकङ डलर १६.९६ १६.९९ १७.०४ १७.०६
कुवेती दिनार ४२९.०३ ४२९.५४ ४३०.९७ ४३१.४८
बहराइन दिनार ३५१.८५ ३५२.४५ ३५३.४४ ३५४.०४