यस्तो छ आजको विदेशी मुद्राको भाउ (सूचीसहित)

मूलखबर संवाददाता
काठमाडौं

आज अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ।

आज १ अमेरिकी डलरको खरिद दर १३२.९० रुपैयाँ रहँदा बिक्री दर १३३.५० रुपैयाँ रहेको छ। आइतबार पनि सोही दर कायम थियो।

यस्तै, १ युरोपियन युरोको खरिद दर आज १४०.७१ रुपैयाँ पुगेको छ। बिक्री दर १४१.३४ रुपैयाँ छ। आइतबार १ युरोको खरिद दर १४०.३४ रुपैयाँ र बिक्री दर १४०.९८ रुपैयाँ थियो।

आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १६२.६७ रुपैयाँ र बिक्री दर १६३.४० रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६२.३० रुपैयाँ र बिक्री दर १६३.०४ रुपैयाँ थियो।

आजको विदेशी मुद्राको विनिमय दर

 

मुद्रा इकाइ खरिद (आज) खरिद (हिजो) बिक्री (आज) बिक्री (हिजो)
अमेरिकी डलर १३२.९० १३२.९० १३३.५० १३३.५०
युरोपियन युरो १४०.७१ १४०.३४ १४१.३४ १४०.९८
बेलायती पाउण्ड स्टर्लिङ १६२.६७ १६२.३० १६३.४० १६३.०४
स्वीस फ्रान्क १४६.०३ १४५.७२ १४६.६९ १४६.३८
अस्ट्रेलियन डलर ८४.८४ ८४.६ ८५.२३ ८४.९८
क्यानेडियन डलर ९७.२७ ९६.९५ ९७.७१ ९७.३९
सिंगापुर डलर ९७.३५ ९७.२५ ९७.७९ ९७.६९
जापानी येन १० ८.९० ८.९२ ८.९४ ८.९६
चिनियाँ युआन १८.२० १८.२० १८.२८ १८.२८
साउदी अरेबियन रियाल ३५.४३ ३५.४३ ३५.५९ ३५.५९
कतारी रियाल ३६.४४ ३६.४५ ३६.६१ ३६.६१
थाइ भाट ३.६० ३.५९ ३.६२ ३.६१
यूएई दिराम ३६.१८ ३६.१८ ३६.३५ ३६.३५
मलेसियन रिंगिट २८.२० २८.२० २८.३२ २८.३२
कोरियन ओन १०० ९.८८ ९.८७ ९.९३ ९.९२
स्वीडिश क्रोनर १२.१३ १२.१० १२.१८ १२.१५
डेनिश क्रोनर १८.८७ १८.८२ १८.९५ १८.९०
हङकङ डलर १६.९७ १६.९७ १७.०५ १७.०५
कुवेती दिनार ४२९.६८ ४२९.८० ४३१.६२ ४३१.७५
बहराइन दिनार ३५२.५२ ३५२.५४ ३५४.११ ३५४.१३

स्रोत : नेपाल राष्ट्र बैंक