आज विदेशी मुद्राको मूल्यः डलरको भाउ स्थिर, घट्यो पाउण्ड (सूचीसहित)

मूलखबर संवाददाता
काठमाडौं

अमेरिकी डलरको भाउ आज पनि स्थिर रहेको छ। आज युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मुूल्य भने घटेको छ।

शनिबारदेखि १ अमेरिकी डलरको खरिद दर १३२.५७ रुपैयाँ र बिक्री दर १३२.१७ रुपैयाँ रहेको छ।

आज १ युरोपियन युरोको खरिद दर १३९.६६ रुपैयाँ र बिक्री दर १४०.७९ रुपैयाँ रहेको छ। हिजो १ युरोपको बिक्री दर १४०.१५ र बिक्री दर १४०.४९ रुपैयाँ थियो।

यस्तै, १ पाउण्डको खरिद दर आज १६१.१२ रुपैयाँ र बिक्री दर १६२.४६ रुपैयाँ तय भएको छ। हिजो १ पाउन्डको खरिद दर १६१.७३ रुपैयाँ र बिक्री दर १६२.५६ रुपैयाँ थियो।

आज कुन विदेशी मुद्राको विनिमय दर कति?

मुद्रा इकाइ खरिद (आज) खरिद (हिजो) बिक्री (आज) बिक्री (हिजो)
अमेरिकी डलर १३२.५७ १३२.५७ १३३.१७ १३३.१७
युरोपियन युरो १३९.६६ १४०.१५ १४०.२९ १४०.७९
बेलायती पाउण्ड स्टर्लिङ १६१.१२ १६१.७३ १६१.८५ १६२.४६
स्वीस फ्रान्क १४५.०४ १४४.८७ १४५.७० १४५.५३
अस्ट्रेलियन डलर ८४.८४ ८५.३१ ८५.२२ ८५.६९
क्यानेडियन डलर ९७.४३ ९७.६४ ९७.८७ ९८.०८
सिंगापुर डलर ९६.६४ ९७.०९ ९७.०८ ९७.५३
जापानी येन १० ८.८५ ८.८७ ८.८९ ८.९२
चिनियाँ युआन १८.१६ १८.१६ १८.२४ १८.२४
साउदी अरेबियन रियाल ३५.३५ ३५.३५ ३५.५१ ३५.५१
कतारी रियाल ३६.३६ ३६.३६ ३६.५३ ३६.५२
थाइ भाट ३.५९ ३.६३ ३.६० ३.६५
यूएई दिराम ३६.०९ ३६.०९ ३६.२६ ३६.२६
मलेसियन रिंगिट २८.१ २८.२३ २८.२३ २८.३६
कोरियन ओन १०० ९.७८ ९.८० ९.८२ ९.८५
स्वीडिश क्रोनर १२.०६ १२.१४ १२.११ १२.१९
डेनिश क्रोनर १८.७३ १८.८० १८.८१ १८.८८
हङकङ डलर १६.९३ १६.९३ १७.०० १७.०१
कुवेती दिनार ४२८.८३ ४२९.०३ ४३०.७८ ४३०.९७
बहराइन दिनार ३५२.०२ ३५१.६५ ३५३.६१ ३५३.२५
स्रोत : नेपाल राष्ट्र बैंक