
सिन्धुलीमा विद्युतीय गाडी दुर्घटना हुँदा १६ शिक्षक घाइते
सिन्धुलिबाट काठमाडौ जाँदै गरेको विद्युतीय गाडी दुर्घटना हुँदा १६ शिक्षक घाइते भएका छन् ।
सिन्धुलिको झागाझोली रातमाटा, बोहोरेटारको घुम्तिमा दुर्घटना हुँदा १६ जना शिक्षक घाइते भएका प्रहरीले जनाएको छ । घाइते हरुलाई धुलिखेल र काठमाडौमा उपचारको लागि पठाइ सकिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण एकिन नभएको प्रहरीले जनाएको छ ।
