आजका लागि अन्तर्राष्ट्रिय मुद्राको मूल्य कति (सूचीसहित)

मूलखबर संवाददाता
काठमाडौं

आज अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ।

आज १ अमेरिकी डलरको खरिद दर १३२.७४ १३३.०० रुपैयाँ रहँदा बिक्री दर १३३.३४ १३२.४० रुपैयाँ रहेको छ। सोमबार १ अमेरिकी डलरको खरिद दर १३२.४० रुपैयाँ र बिक्री दर १३३.०० रुपैयाँ कायम थियो।

यस्तै, १ युरोपियन युरोको खरिद दर आज १४१.२५ रुपैयाँ पुगेको छ। बिक्री दर भने १४१.८९ रहेको छ। आइतबार १ युरोको खरिद दर १४१.०६ र बिक्री दर १४१.७० रहेको थियो।

आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १६२.४९ र बिक्री दर १६३.२२ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६२.०६ र बिक्री दर १६२.७९ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्रा इकाइ खरिद (आज) खरिद (आज) बिक्री (आज) बिक्री (हिजो)
अमेरिकी डलर १३२.७४ १३२.४० १३३.३४ १३३.००
युरोपियन युरो १४१.२५ १४१.०६ १४१.८९ १४१.७०
बेलायती पाउण्ड स्टर्लिङ १६२.४९ १६२.०६ १६३.२२ १६२.७९
स्वीस फ्रान्क १४५.९८ १४५.९६ १४६.६४ १४६.६२
अस्ट्रेलियन डलर ८५.४३ ८५.२९ ८५.८२ ८५.६८
क्यानेडियन डलर ९८.६५ ९८.१८ ९९.०९ ९८.६३
सिंगापुर डलर ९७.२२ ९७.०० ९७.६६ ९७.४४
जापानी येन १० ८.९३ ८.९२ ८.९७ ८.९६
चिनियाँ युआन १८.१६ १८.१४ १८.२४ १८.२२
साउदी अरेबियन रियाल ३५.३९ ३५.३० ३५.५५ ३५.४६
कतारी रियाल ३६.४१ ३६.३१ ३६.५७ ३६.४७
थाइ भाट ३.६८ ३.६७ ३.६९ ३.६९
यूएई दिराम ३६.१४ ३६.०५ ३६.३० ३६.२१
मलेसियन रिंगिट २८.३३ २८.२५ २८.४६ २८.३७
कोरियन ओन १०० ९.९२ ९.९१ ९.९६ ९.९६
स्वीडिश क्रोनर १२.०४ ११.८९ १२.१० ११.९४
डेनिश क्रोनर १८.९४ १८.९१ १९.०३ १९.००
हङकङ डलर १६.९८ १६.९३ १७.०६ १७.०१
कुवेती दिनार ४२९.४४ ४२८.७६ ४३१.३८ ४३०.७०
बहराइन दिनार ३५२.११ ३५१.१९ ३५३.७० ३५२.७९
स्रोत : नेपाल राष्ट्र बैंक