आज कति छ विदेशी मुद्राको बिनिमय मूल्य

भदौ २२ गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। त्यसपछि निरन्तर घट्दै गएको डलरको मूल्य पुन: बढ्दै गएको छ।

आज १ अमेरिकी डलरको बिक्री मूल्य १३३.४० रुपैयाँ रहेको छ। त्यस्तै, खरिद दर भने १३२.८० रुपैयाँ रहेको छ। भदौ २२ गते १ अमेरिकी डलरको बिक्री दर १३३.४४ रुपैयाँ पुगेको थियो। पछिल्लो समय डलर बढ्ने क्रम निरन्तर चले आउने दिनमा डलरको मूल्यले फेरि रेकर्ड ब्रेक गर्ने देखिएको छ।

यस्तै, आज १ युरोपियन युरोको बिक्री दर १४२.३१ र खरिद दर १४१.६७ तय भएको छ। १ बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर आज १६५.८७ रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज पाउन्डको बिक्री दर १६५.१२ रुपैयाँ रहेको छ।

यस्तो छ आजको दररेट

मुद्राइकाइखरिद (आज)खरिद (शुक्रबार)बिक्री (आज)बिक्री (शुक्रबार)
अमेरिकी डलर१३२.८०१३२.५६१३३.४०१३३.१६
युरोपियन युरो१४१.६७१४२.३०१४२.३११४२.९५
बेलायती पाउन्ड स्टर्लिङ१६५.१२१६५.२५१६५.८७१६६.००
स्वीस फ्रान्क१४८.३११४८.४३१४८.९८१४९.१०
अस्ट्रेलियन डलर८५.७०८५.४०८६.०८८५.७९
क्यानेडियन डलर९८.३०९८.०६९८.७५९८.५०
सिंगापुर डलर९७.४५९७.४२९७.८९९७.८६
जापानी येन१०८.९८९.००९.०२९.०४
चिनियाँ युआन१८.२५१८.२११८.३३१८.३०
साउदी अरेबियन रियाल३५.४०३५.३४३५.५६३५.५०
कतारी रियाल३६.४२३६.३६३६.५९३६.५२
थाइ भाट३.७१३.७०३.७३३.७२
यूएई दिराम३६.१६३६.०९३६.३२३६.२५
मलेसियन रिंगिट२८.३५२८.३१२८.४८२८.४४
कोरियन ओन१००९.९९१०.००१०.०४१०.०४
स्वीडिश क्रोनर११.८९११.९३११.९५११.९८
डेनिश क्रोनर१९.००१९.०८१९.०८१९.१६
हङकङ डलर१६.९७१६.९४१७.०४१७.०१
कुवेती दिनार४२९.८२४२९.४०४३१.७६४३१.३४
बहराइन दिनार३५२.२६३५१.९९३५३.८५३५३.५८