यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संसदमा सम्बोधन LIVE. सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संसदमा सम्बोधन live. सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नी छोरी ज्ञानु अस्पतालको बेडमा अन्तिम क्षणमा रहेको समय सम्झिँदा भावनात्मक भएर बोलेको बताएका हुन् ।. ‘म अलिकति भावनात्मक छु, यही त प्रचण्ड भयो, अब गर्नुहुन्छ के? थोरै भावनामा म आएँ । प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपर्थ्यो । मैले प्रधानमन्त्री भएर होइन, ज्ञानुको बुबा भएर बोलेँ,’ उनले भने ।. उनले छोरी ज्ञानु क्यान्सर रोगसँग लडिरहेका बेला प्रितम सिंहले देखाएको सदासयताप्रति धन्यवाद दिँदा अलिक बढी भावनात्मक भएको पनि बताए । ‘सेन्टिमेन्ट सम्झिन पुगेँ । सदासयताका निम्ति प्रितम सिंहलाई धन्यवाद दिन पुगेँ । उहाँले भनेर कोही प्रधानमन्त्री हुने वा नहुने भन्ने होइन,’ उनले भने ।. प्रधानमन्त्री प्रचण्डले प्रितमसँग कसैलाई प्रधानमन्त्री बनाउने समार्थ्य नभएको पनि बताए । ‘उनीसँग कसैलाई प्रधानमन्त्री बनाउने सामर्थ्य छैन । हिजो-अस्ति प्रितम आफैँले पनि भनेका छन् । उनीसँग बिरामी छोरीलाई सहयोग गरेको कृतक्ष बाबुको सम्बन्ध मात्रै हो,’ उनले भने ।. 5rzatlsedla.
सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संसदमा सम्बोधन LIVE
मूलखबर संवाददाता
काठमाडौं, २५ असार
सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नी छोरी ज्ञानु अस्पतालको बेडमा अन्तिम क्षणमा रहेको समय सम्झिँदा भावनात्मक भएर बोलेको बताएका हुन् ।
‘म अलिकति भावनात्मक छु, यही त प्रचण्ड भयो, अब गर्नुहुन्छ के ? थोरै भावनामा म आएँ । प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपर्थ्यो । मैले प्रधानमन्त्री भएर होइन, ज्ञानुको बुबा भएर बोलेँ,’ उनले भने ।
उनले छोरी ज्ञानु क्यान्सर रोगसँग लडिरहेका बेला प्रितम सिंहले देखाएको सदासयताप्रति धन्यवाद दिँदा अलिक बढी भावनात्मक भएको पनि बताए । ‘सेन्टिमेन्ट सम्झिन पुगेँ । सदासयताका निम्ति प्रितम सिंहलाई धन्यवाद दिन पुगेँ । उहाँले भनेर कोही प्रधानमन्त्री हुने वा नहुने भन्ने होइन,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले प्रितमसँग कसैलाई प्रधानमन्त्री बनाउने समार्थ्य नभएको पनि बताए । ‘उनीसँग कसैलाई प्रधानमन्त्री बनाउने सामर्थ्य छैन । हिजो-अस्ति प्रितम आफैँले पनि भनेका छन् । उनीसँग बिरामी छोरीलाई सहयोग गरेको कृतक्ष बाबुको सम्बन्ध मात्रै हो,’ उनले भने ।
5rzatlsEdLA
https://www.youtube.com/watch?v=5rzatlsEdLA