प्रचण्ड नेतृत्वको सरकार, सुशासनको अभियान र देशको प्राथमिकता

चुनाव अघि नै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट सुशासन र विकास नै अबको आफ्नो मूल लक्ष रहेको भनाई आएको थियो । अन्तत प्रचण्डकै नेतृत्वमा मिलिजुली सरकारको गठन भएको छ । मिलिजुली सरकार आफैमा चुनौतिपूर्ण हुने भएता पनि प्रधानमन्त्री प्रचण्डबाट प्रारम्भबाटै सरकारको कामहरु जसरी अघि बढाइएका छन त्यसले सकारात्मक आसाको संचार गराएको छ । खासगरी प्रधानमन्त्रीबाट … Continue reading प्रचण्ड नेतृत्वको सरकार, सुशासनको अभियान र देशको प्राथमिकता