यस्तो छ माओवादी केन्द्रको घोषणापत्र

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । आगामी मंसीर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । सार्वजनिक घोषणा पत्रमा संविधान संशोधन मार्फत देशलाई जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन र पूर्ण समानुपातिक निर्वाचन प्रणालीतर्फ लाने उल्लेख गरेको छ ।

माओवादीले आफ्नो घोषणापत्रमा नेपालमा हाल रहेको गरिबी दरलाई आधा घटाउने, पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणाली लागु गर्ने, राष्ट्रियता र स्वाधीनताका लागि सुदृढ राष्ट्रिय एकता, कृषिमा आत्मनिर्भर, जलस्रोतमा सम्भावनाको खोजी तथा जनतालाई सहज स्वास्थ्य शिक्षा उपलब्ध गराउने लक्ष्य लिएको छ ।
यस्तो छ माओवादी केन्द्रको घोषणापत्रको पूर्णपाठ ः

CPNMGhosanaPatra_11zon (1)