माओवादी केन्द्र लमजुङद्वारा सिफारिस प्रत्यक्ष र समानुपातिक उमेदवारहरू (नामावलीसहित)
नेकपा (माओवादी केन्द्र) लमजुङले प्रतिनिधिसभा र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उमेदवारहरूकाे नाम सिफारिस गरेको छ । जिल्ला समन्वय समिति,लमजुङको भाद्र १९ गते बेशिसहरमा सम्पन्न बैठकबाट प्रतिनिधिसभाकाे लागि प्रत्यक्षतर्फ पुर्व साँसद तथा पार्टीका केन्द्रीय महासचिव देव गुरूङ र पुर्व विद्यार्थी नेता तथा पार्टीका पाेलिटव्युराे सदस्य देबेन्द्र पराजुलीकाे नाम सिफारिस गरेको छ । त्यसैगरी समानुपातिक तर्फ लमजुङको पुराना नेता तथा केन्द्रीय सल्लाहकार ऋषिराम पाैडेल, माझी राष्ट्रिय मुक्तिमोर्चाकि महासचिव उर्मिला माझी र गण्डकी प्रदेशकी स्वास्थ्य मन्त्री तथा केन्द्रीय सदस्य मधु अधिकारी गुरूङलाई सिफारिस गरेकाे छ । दोस्रो बैठकले जिल्ला सचिवमा सचिवालय सदस्य रामचन्द्र पाैडेल विवेकलाइ जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकले गरेका अन्य निर्णयहरू-
प्रदेश सभा निर्वाचन समन्वय समितिको
(क )
इन्चार्ज:-मधु अधिकारी
संयोजक:- निरजन कुवर
(ख )
इन्चार्ज :- बुद्धिराम गुरुङ
संयोजक-सुनिल सुनार
२.संघ र प्रदेश सभा निर्वाचनका लागी उम्मेदवार सिफारिस
संघ
प्रत्यक्ष
१.देव प्रसाद गुरुङ
२.देवेन्द्र पराजुली
समानुपातिक
१.ऋषिराम पौडेल खास आर्य
२.मधु अधिकारी महिला
३.उर्मिला माझी जनजाति महिला
प्रदेश सभा तर्फ
प्रत्यक्ष
प्रदेश सभा क
१.मधु अधिकारी
२.मेख बहादुर भण्डारी
३.होम बहादुर बि.क.
४.हरिजङ तामाङ
प्रदेश सभा (ख)
१.बिमल अधिकारी
२.रामचन्द्र पौडेल
प्रदेश सभा तर्फ समानुपातिक उम्मेदवार
१.सतिमाया तामाङ जनजाति महिला
२.निरजन कुवर खास आर्य
३.सुनिल सुनार दलित पुरुष
४.शोभा थापा खास आर्य महिला
५.अजय तामाङ जनजाति पुरुष
६.नन्द बहादुर कुमाल अल्पसंख्यक
७.जुना बि.क.दलित महिला
८.मोहमम्मद जलालदिन मिया मुस्लिम
९.देव बहादुर गहतराज दलित पुरुष
१०.दयासागर घिमिरे खास आर्य
११.टकराज गुरुङ जनजाति पुरुष