अहिलेसम्म मनाङका सबै पालिकाहरूको परिणाम आएको छ। यी हुन् माओवादीले जितेका १५ पालिका –
update :
#माओवादी केन्द्रबाट बिजयी भएका १५ पालिका प्रमुखहरु :
१. जगदुल्ला गा.पा. डोल्पा, अध्यक्ष- नारसिङ रोकाय
२. अपि हिमाल गा.पा. दार्चुला, अध्यक्ष- भगत सिंह ठेकेरे बोहोरा
३. नौमुले गा.पा. दैलेख, अध्यक्ष- छबि सुवेदी
४. ताराखोला गा.पा. बागलुङ, अध्यक्ष -धन बहादुर बि.क.
५.लिङ्चुन्बुङ गापा उदयपुर ,अध्यक्ष -मेजर राइ
६. जन्तेढुङ्गा गाउँपालिका, खोटाङ : क. अरुणा देवी राई
७. थवाङ गाउँपालिका, रोल्पा : क. ऋषि केशव बुढा मगर
८. नौगाड गाउँपालिका, दार्चुला : क. दलजितसिंह धामी
९.ताजाकोट गॅाउपालिका, हुम्ला : लालकेश जैशी
१०. अजिरकोट गाउँपालिका, गोर्खा : अध्यक्षमा – दीपक देवकोटा
११. सोलुखुम्बुको थुलुङ दुधकोसी गाउउँपालिका अध्यक्ष – असिम राई
१२. गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका अध्यक्ष- क.युबराज के.सि
१३. दार्चुला लेकम गाउँपालिका अध्यक्ष – रामदत्त जोशी
१४. भोजपुर आमचोक गाउँपालिका अध्यक्ष- अशोक राई र उपाध्यक्षमा सीता राई
१५. डडेल्धुरा, आलिताल गाउँपालिका अध्यक्ष- शेरसिंह पार्की
नेपाली कांग्रेस विजयी भएका पालिकाहरू:
1. मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी
2.मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ विजयी
3. मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन विजयी
4. गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्वज पन्थी विजयी
5. गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
6. गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा विजयी
7. डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद विजयी
8. हुम्लाको खार्पुनाथ गाउँपालिका : अध्यक्ष कर्णबहादुर रावल विजयी
9. बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा
10. बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया
11. सोलुखुम्बुको लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की
12. संखुवासभाको सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू
13. सल्यानको कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी
14. बैतडीको शिवनाथ गाउँपालिका : अध्यक्ष कर्णसिंह साउद
15. दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिता शाही
16. ताप्लेजुङ मेरिङदेन गाउँपालिका: अध्यक्ष युक हाङ् वीर हाङ्गाम
नेकपा एमाले विजयी भएका पालिकाहरू:
1. मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले विजयी
2. मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
3. मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
4. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
5. मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
6. डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
7. सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
8. बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी
9. नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी
10. बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया विजयी
11. मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन
12. म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा
13. तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ
14. दार्चुलाको महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर
15. स्याङजाको हरीनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर
16. बैतडीको पन्चेश्वर गाउँपालिका: गोरखबहादुर चन्द
17. दैलेखको गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी
18. नवलपुरको बुलिङटार गाउँपालिका: अध्यक्ष दीपेन्द्र सुनारी
19. पाल्पाको पूर्वखोला गाउँपालिकामा: अध्यक्ष नुनबहादुर थापा