माओवादी केन्द्रको गण्डकी प्रदेसले निर्वाचनमार्फत पायो पूर्णता, यी हुन् पदाधिकारी
सत्तारुढ दल नेकपा माओवादी प्रदेसको कमिटिले पूर्णता पाएको छ । प्रदेस अधिवेसन भएको एक महिनापछि हिजो भएको निर्वाचनमार्फत बल्ल प्रदेस कमिटिले पूर्णता पाएको हो । निर्वाचनको मतगणनाको नतिजा अनुसार उपाध्यक्षमा गुणाखर बस्याल, ज्ञामनाथ गैरे,मित्रशरण शर्मा, सचिवमा जगन्नाथ खनाल, कोषाध्यक्ष तारा प्रसाद भुषाल,सहसचिव मेखबहादुर भण्डारी ,टेक बहादुर बि। क। ,अतीन्द्र केशरी न्यौपाने निर्वाचित भएका छन् ।
यस अघि सम्पन्न अधिवेसनबाट गायत्री गुरुङ्ग अध्यक्षमा निर्वाचित भएकी थिइन् ।