प्रचण्डमाथि कुनै आक्रमण भएको छैन, झुठाे समाचार दिनेलाई कारवाही हुन्छ : प्रहरी

मूलखबर संवाददाता
काठमाडौं, २७ फागुन

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुर्खेतमा ढुंगा प्रहार भएको भन्ने समाचार पुरै भ्रामक र झुटाे भएको प्रहरीले पुष्टि गरेको छ ।

अध्यक्ष प्रचण्ड सुर्खेतको सिटि हलमा आयाेजित प्रदेश प्रशिक्षणमा सफलतासाथ सहभागी भएर फर्किसकेकाेे भन्दै जिल्ला प्रहरी कार्यलयले कुनै पनि आक्रमणको प्रयास नभएको बताएको हाे ।

प्रहरीले भनेको छ ।