यि हुन् २०७९ मा सार्वजनिक विदा हुने दिन

मूलखबर संवाददाता
काठमाडौं, २७ फागुन

सरकारले आगामी वर्ष २०७९ काे लागि सार्वजनिक विदाकाे विवरण सार्वजनिक गरेको छ ।

गृह मन्त्रालयले राजपत्रमा सुचना प्रकाशित गरी विदाकाे जानकारी गराएको हाे । बैशाख १ देखि चैत मसान्तसम्मका सबै विदाहरू राजपत्रमा समेटिएको छ ।

विदामा परम्परागत चाडपर्व, जातिय पर्वहरू, जात्राहरू पनि समावेश छन् । त्यसैगरी विभिन्न दिवस र जयन्तीहरूमा पनि विदा उल्लेख गरिएको छ ।

राजपत्रमा कार्यलय खुल्ने र बन्द हुने समयकाे किटान गर्दै अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरूमा सट्टा विदाकाे पनि व्यवस्था गरिएको छ ।

हेर्नुस् विदाकाे सुची –