यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
रचना माेक्तानकाे थाेरबा दाेखाङ सार्वजनिक. मूलखबर संवाददाता काठमाडौं, ३० साउन साहित्यकार तथा प्रसिद्ध लेखिका रचना माेक्तान यात्रीद्वारा तामाङ भाषामा लेखिएको कविता संग्रह थाेरबा दाेखाङ शनिबार सार्वजनिक गरिएको छ ।. पुस्तककाे मातृभाषा अायाेगका उपाध्यक्ष लाेक बहादुर लाेप्चनले एक कार्यक्रमबीच विमाेचन गरेका हुन् । राजधानी काठमाडौंकाे स्वयम्भू विजयाश्वरीस्थित तामाङ कुताप धिममा अायाेजित विमाेचन कार्यक्रममा पुस्तकमाथि विभिन्न समालाेचकहरूले टिप्पणी गरेका थिए ।. कवि रचना मोक्तान लिखित तथा तामाङ ताजाङबाट प्रकाशित तामाङ भाषाको थोरबा दोखाङ कविता सङ्ग्रह तामाङ डाजाङको २०५ औँ कार्यक्रम शृङ्खला एवम् थोरबा दोखाङ कविता सङ्ग्रह विमोचन कार्यक्रममा विमोचन कार्य सम्पन्न भएको हाे।. भाषा आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा.लोकबहादुर प्रमुख अथिति रहेको उक्त कार्यक्रममा कविता सङ्ग्रहको बारेमा पत्रकार मायालु ङेसुर, कवि मुक्तान थेबा र साहित्यकार तथा युवा नेता छिन्ताङ तामाङले कविताका विषयमा टिप्पणी गर्नुभएको थियो ।.
रचना माेक्तानकाे थाेरबा दाेखाङ सार्वजनिक
मूलखबर संवाददाता
काठमाडौं, ३० साउन
साहित्यकार तथा प्रसिद्ध लेखिका रचना माेक्तान यात्रीद्वारा तामाङ भाषामा लेखिएको कविता संग्रह थाेरबा दाेखाङ शनिबार सार्वजनिक गरिएको छ ।
पुस्तककाे मातृभाषा अायाेगका उपाध्यक्ष लाेक बहादुर लाेप्चनले एक कार्यक्रमबीच विमाेचन गरेका हुन् । राजधानी काठमाडौंकाे स्वयम्भू विजयाश्वरीस्थित तामाङ कुताप धिममा अायाेजित विमाेचन कार्यक्रममा पुस्तकमाथि विभिन्न समालाेचकहरूले टिप्पणी गरेका थिए ।
कवि रचना मोक्तान लिखित तथा तामाङ ताजाङबाट प्रकाशित तामाङ भाषाको थोरबा दोखाङ कविता सङ्ग्रह तामाङ डाजाङको २०५ औँ कार्यक्रम शृङ्खला एवम् थोरबा दोखाङ कविता सङ्ग्रह विमोचन कार्यक्रममा विमोचन कार्य सम्पन्न भएको हाे।
भाषा आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा.लोकबहादुर प्रमुख अथिति रहेको उक्त कार्यक्रममा कविता सङ्ग्रहको बारेमा पत्रकार मायालु ङेसुर, कवि मुक्तान थेबा र साहित्यकार तथा युवा नेता छिन्ताङ तामाङले कविताका विषयमा टिप्पणी गर्नुभएको थियो ।