
के छ संसद पुनस्थापना गर्ने सर्वोच्चको आदेशमा ? (पूर्ण पाठ)
सर्वोच्च अदालतले दोश्रो पटक प्रतिनिधि सभा पुनस्र्थापना गर्न र कांग्रेस सभापति तथा पुर्व प्रधानमनत्री शेर बहादुर देउवालाई दुई दिनभित्रै प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।
प्रधान न्यायाधिश चोलेन्द्र शमसेर जवराको नेतृत्वमा रहेको संवैधानिक इजलासले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको संसद विघटनको निर्णयलाई असंवैधानिक ठहर गरेको थियो ।
सर्वोच्च अदालतले आज गरेको फैसलाको पूर्ण पाठ हेरौ के छ ?
faisala_supreme_0071