माधव केपी वार्ता निष्कर्षविहिन : अबकाे भेट कार्यदलकाे बैठकपछि मात्रै 

मूलखबर संवाददाता
काठमाडौं

माधव केपी वार्ता निष्कर्षविहिन : अबकाे भेट कार्यदलकाे बैठकपछि मात्रै

काठमाडौं, २३ असार ।

नेकपा एमाले  विवाद समाधानमा पुग्न सकेन । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी अाेली र वरिष्ठ नेता माधव नेपालबीच हाेटल मेरियटमा जारी बैठक विना निष्कर्ष टुंगिएको छ ।

कार्यदलका सदस्यहरूसहित भएको बैठकमा केपीले पावर सेयरिङमा सहमत नभएको कारण बैठक निष्कर्षविहिन भएको एक कार्यदल सदस्यले बताएका छन् ।

माधव नेपालले केपी लाई प्रधानमन्त्री छाड्न र संसद विघटनको निर्णय खारेज गर्नुपर्ने बताएका थिए भने अाेलीले सर्वोच्चमा माधव समुहले बुझाएको हस्ताक्षर फिर्ता लिएपछि मात्रै अरू कुरा गर्न सकिने बताएका थिए ।