सत्तारूढ दल नेकपाकाे राजनीति एकाएक फेरि तातिएकाे छ । कर्णाली प्रदेशकाे मुख्यमन्त्रीविरूद्व अविश्वास प्रस्ताव ल्याएपछि शुरू भएकाे नेकपाकाे विवाद शिर्ष तहमा अाएर बल्झिएकाे छ ।
यसै सन्दर्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।