
दशैंकाे मुखमा मार्मिक गित `नरोए है ए आमा धेरै´ (भिडियाे)
सशस्त्र प्रहरी बल, नेपाल श्रव्यदृश्य शाखा द्धारा ” बिजया दशमी” को पावन अवसरमा निर्माण गरिएको कोरोना संग सम्बन्धित गित, नरोए है ए आमा धेरै………. शब्द रचना/परिकल्पना: रामशरण पौडेल
स्वर/संगित: देव कोईमी
निर्देशन: कपिन्द्र थापा
छ्याङ्कन: ह्रदयनारायण चौधरी
सम्पादन: रमेश श्रेष्ठ
