प्रधानमन्त्री अाेलिका स्वकीय सचिव र सल्लाहकारहरूमा काेराेना संक्रमण

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका सदस्यहरूलाई काेराेना संक्रमण देखिएको छ । अाेलीका  मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सुर्य थापा, र प्रमुख स्वकिय सचिव ईन्द्र भण्डारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हाे ।

काठमाडौं उपत्यकामा समुदाय स्तरमै काेराेना संक्रमण फैलिएको समाचार अाईरहेका बेला प्रधानमन्त्रीकाे सचिवालयका प्रमुख टिमलाई नै काेराेना पुष्टि भएपछि काेराेनाकाे प्रकाेप भयावह भैसकेको देखिन्छ ।

सबैलाई शीघ्र स्वास्थ लाभको कामना !