यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
अमिर दोङ र पुर्णिमा अभिनित म्युजिक भिडियो ‘एला लीला’ सार्वजानिक(भिडियो). मूलखबर संवाददाता काठमाडौं काठमाण्डौ । तामाङ चलचित्र जगतका महानायकको रुपमा परिचित अमिर दोङ र मोडल पुर्णिमा लामा थोकर अभिनित ‘एला लीला’ बोलको गीत बजारमा आएको छ ।. गीतमा आशिक तामाङको शब्द, चर्चित गायक एंव संगीतकार कर्साङ लामाको संगीत,मिक्सिङ र एरेन्ज रहेको छ भने चर्चित गायिका जितु लोप्चन र प्राशान्त दोङको आवाज रहेको छ ।. भिडियोमा गंगा राम राईको छायांकन,राजु दोङ्ले कलर, हेरुका लामाको कोरोयोग्राफि, बिक्रम गौतमको मेकअप रहेको छ भने उनै महानायक दोङको निर्देशन र सम्पादन रहेको छ ।. भिडियो –
अमिर दोङ र पुर्णिमा अभिनित म्युजिक भिडियो ‘एला लीला’ सार्वजानिक(भिडियो)
मूलखबर संवाददाता
काठमाडौं
काठमाण्डौ । तामाङ चलचित्र जगतका महानायकको रुपमा परिचित अमिर दोङ र मोडल
पुर्णिमा लामा थोकर अभिनित ‘एला लीला’ बोलको गीत बजारमा आएको छ ।
गीतमा आशिक तामाङको शब्द, चर्चित गायक एंव संगीतकार कर्साङ लामाको
संगीत,मिक्सिङ र एरेन्ज रहेको छ भने चर्चित गायिका जितु लोप्चन र
प्राशान्त दोङको आवाज रहेको छ ।
भिडियोमा गंगा राम राईको छायांकन,राजु दोङ्ले कलर, हेरुका लामाको
कोरोयोग्राफि, बिक्रम गौतमको मेकअप रहेको छ भने उनै महानायक दोङको
निर्देशन र सम्पादन रहेको छ ।
भिडियो –
https://youtu.be/YH0Hf2T0w20