एउटै भ्रमण टोलीमा १ सय१५ जना चीनीया पर्यटकहरू नेपालमा

मूलखबर संवाददाता
काठमाडौं

एउटै भ्रमण टोलीमा ११५ जना चीनीया नागरिकहरु नेपाल घुम्न आउनु भयो । यो भ्रमण बर्ष २०२० का लागि राम्रो संकेत हो । China- south Asia Economic and Culture Promotion Association । राष्ट्रपती सिको भ्रमणले चीनीया पर्यटकहरुलाई सकारात्मक प्रभाव परेको पाईयो । नेपालमा स्वागत छ ।

तस्विर साैजन्य- पर्यटनमन्त्री याेगेश भट्टराइ