
सबै दलको एकै स्वर- कालापानी हाम्राे हाे : भारतीय सिमा अतिक्रमणविरूद्व पहिलो सर्वदलिय बैठक
भारतीय सिमा अतिक्रमणविरूद्व २०७६ कात्तिक २३ गते नेपालमा पहिलोपटक सर्वदलिय बैठक प्रधानमन्त्री केपी अाेलीकाे अाव्हानमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्याे । तस्बिर : नयाँ पत्रिका
