पहिले हटाउँदै, अहिले बनाउँदै

मूलखबर संवाददाता
चितवन, ३० भदौ

चितवनकाे ईच्छाकामना गाउँपालिका अन्तरगत स्थापना  गरिएको प्रहरी पाेष्टकाे नेकपा साँसद घनश्याम दवाडीले उद्घघाटन  गर्नुभयाे ।