कांग्रेस सभापतिमा गगनकुमार थापा निर्वाचित, पाए ६ हजार८ सय ५४ मत

मूलखबर संवाददाता
काठमाडौं

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । पार्टीको १५ ओैं महाधिवेशनमा उनले छ हजार ५८४ मतका साथ  विजयी भएका हुन् ।

निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् । निर्वाचनमा सात हजार १३ जनाले मतदान गरेका थिए ।