बालेनले लिए प्रधानमन्त्रीकाे सपथ, मन्त्रीले पनि लिए सपथ
रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् ।
उनलेे आज राष्ट्रपति निवासमा सपथ लिँदा साइत हेरेर १०८ बटुक र १०७ बाैद्व भिक्षुकाे मंगलवचन र ७ शंखध्वनी लराइएकाे थियाे ।
बालेनकाे सपथ पछि आजै १५ जना मन्त्रीले पनि राष्ट्रपतिबाट सपथ ग्रहण गरेका छन् ।





