प्रतिनिधिसभाकाे चुनाव लड्न राष्ट्रिय सभाका ३ ले दिए राजिनामा
फागुन २१ गतेका लागि तय भएकाे प्रतिनिधिसभामा उम्मेदवारी दिनका लागि ३ जना राष्ट्रिय सभा सदस्यले राजिनामा दिएका छन् ।
निर्वाचन लड्नकाे लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपाका) नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एमाले)का नेता भगवती न्याैपाने र बामदेव गाैतमले राजिनामा गरेका हुन् ।
श्रेष्ठले सर्लाही ५ बाट नेकपा बाट, गाैतमले बर्दिया २ मा नेकपा बाट र न्याैपानेले तनहुँ १ बाट उमेदवारी दिने भएका छन् ।




