चर्चित गायक प्रशान्त तामाङकाे हृदयघातका कारण निधन
चर्चित गायक तथा नायक प्रशान्त तामाङको अल्पायुमा निधन भएको छ । तामाङकाे हृदयघातको कारण ४२ बर्षाको उमेरमा भारतको दिल्लीमा निधन भएको हाे ।
उनी चर्चित गायन रियालिटि शो इण्डियन आइडलका विजेता समेत हुन। प्रशान्त तामाङले नेपाली गीतहरू समेत गाएका छन् ।
उनकाे निधनले भारत र नेपालमा समर्थकहरू दुखीत बनेका छन् ।
प्रिय गायक तामाङप्रति हार्दिक श्रद्धाञ्जली !




