सर्वदलीय बैठकमा : निर्वाचन आयोगमा दर्ता भएका १२५ दलहरू नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र नेकपा(एमाले) लगायत विभिन्न दलका नेताहरु।
प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा राखेकाे सर्वदलीय बैठकमा सरकारको कामकारवाही र आगामी निर्वाचनको तयारीबारे भएको छलफलमा निर्वाचन आयोगमा दर्ता भएका १२५ दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी र नेकपा(एमाले) लगायत विभिन्न दलका नेताहरु।
तस्बिरः रत्न श्रेष्ठ/रासस




